Dorje Shugden

Page 1


Š dorjeshugden.net

4


ु बिषय-सची भाग भाग भाग भाग भाग भाग भाग भाग भाग भाग भाग भाग भाग भाग

१ हराउन ु २ धर्मपालक ३ दोर्जे स ुग्दें अनि उनको चाहना ४ पहिलेका ग ुरु बिर्वापा अनि शाक्या पण्डीत ु ५ दल्द्जीं द्रक्पा ग्येल्त्सें ६ पन्चेन सोनाम द्रक्पा ७ ट ुल्कु द्रक्पा ग्येल्स्सें ८ मृत ु भएका ट ुल्कु द्रक्पा ग्येल्त्सें ु ९ नराम्रो भाबना या बद्ध १० शाक्या को लागि ११ तग्फु पेमावज्र ं ु १२ परम् पज्ये के याब्जे पबोंका दोर्जेचग ं दोर्जेचग ं ु के याब्जे त्रिजग १३ परम् पज्ये १४ भेटियो

5

पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज् पेज्

७ १४ २२ २८ ३३ ४१ ४५ ५८ ७२ ९३ ९८ १०३ १२१ १३८

© dorjeshugden.net


बिर्वापा

यामंताका

मन्जुश्री को उत्पन्न कालारुपा

ु दल्द्ज़ीं द्रक्पा ग्येल्त्सें

ु माहाकाला ४ मख समयको आवश्यकता अनि दयाको भावमा धेरै किसिमका धर्मपालकहरु आउने गर्छन मानिस हरुको कू सल मंगल गर्नको लागि ....

© dorjeshugden.net

6

दोर्जेस ुग्दें


पंछी

ु बद्धु शाक्यामनि

ु पल

ं ापा लामा चक

पान्चें सोनाम द्राक्पा

7

ट ुल्कु द्राक्पा ग्येल्त्से

© dorjeshugden.net


भाग १

हराउन ु

© dorjeshugden.net

4

8


टक! टक!

टक!

9

© dorjeshugden.net


के भयो ? किन रोइरहेको ? `

हु हु हु हु हु ...

पिर नमान तिम्रो आमा एतै कतै ह ुनहु ुन्छ तिमि यहा स ुरक्षित् छौ ।

म हराये मेरो आमा लाई भेटिराको छैन मलाई डर लागेको छ ।

ह ह ह... कसोगरी था भयो तपाईंलाई के उनि ले मलाई भेटाईनन् भने म कसरि घर जाना सक्छु ?

© dorjeshugden.net

10


के भन्नुभएको स ुरक्षित् ? तिमि येहा स ुरछित छौ सबै कुरा ठिक ह ुन्छ तिमीले देखने छौ ।

माथि हेर तिमीले ु ? देखक े ा छौ ऊ मर्ति तिमीलाई थाहा छ को हो उहा ?

हो . . . ओ को हो उहाँ ?

11

© dorjeshugden.net


उहा सबै भन्दा ठुलो धर्मपालक भगवान दोर्जे स ुग्दें हो ।

भगवान् धर्म पालक के स ुरक्षा गर्नू ह ुन्छ ?

ओहो........ धेरै धेरै कुराहरुको.अघिको समय देखि तिमीलाई स ुरक्षा अनि कृपा गरिरहन ु भएको छ।

मलाई?!!!!!!

हो अबस्य दोर्जे स ुग्दें ले सबैको रक्षा गर्नू ह ुन्छ। साथै धेरै कुरामा पनि तेसल ै े तिमि डराउन ु पर्दै न।बाब ु

मेरो नाम राज ु हो .....

© dorjeshugden.net

12


ह ुन्छ, राज ु तिमि यही पर्खी बस दोर्जे स ुग्दें ले तिम्रो आमा लाई यही पठाई दिनहु ुन्छ ।

यो त कमसेकम उहाले गर्नू ह ुन्छ । तिम्रो आमा नआईपगु ुन् जेल सम्म के तिमि उहाको कथा स ुन्न चाहन्छौ ?

ह ुन्छ... के उहाले यो गर्न सक्नु ह ुन्छ ।

दोर्जे स ुग्दें सामान्य धर्मपालक ह ुनहु ुन्न ठुलो शक्ति भएको धर्म पालक हो । पहिला भन तिमीलाई ु थाहा छ को हो बद्ध?

धर्मपालक भनेको के हो?

10 13

© dorjeshugden.net


किन थाहा नह ुन ु ?थाहा छ सबैलाइ थाहा छ। ु तपस्या गरि उहाँ रुख मनि प्रसिद ह ुन ु भएको हो ।

ओ हो....राज ु उहा रुख ु मात्र बस्नु मनि भएको थिएन उहाले जिबन को बारे मा तपस्या गर्नू भएको थियो । तेस ै कारण उहाले ज्ञान प्राप्त गर्नू भयो ।धेरै धेरै चेला हरु उहाको शिक्षा पाए अनि तिनै चेला हरुले ठुला ठुला ग ुम्बा ,मंदिरहरु बनाए ।तियो उहाको शिक्षा आज सम्म पनि उतिकै महत्पूर्ण छ।

ह ुन्छ ,मैल े बझु े कृपया तपाइको कथा अगाडि ु बढाउनहोस ।

© dorjeshugden.net

12


भाग् २

धर्मपालक्

13

© dorjeshugden.net


बद्धु भगवान् ले यो सिकाउन ु भयो कि जीबन हाम्रो दखु ,दया र करुणा ले मात्रै समाप्त गर्न सकिन्छ ।

धर्मको यो शिक्षा मा नै राम्रेरी जिबन यापन गर्न सकिन्छ यो नै बद्धु को महान शिक्षा मनिन्छ।

धर्मको पालन गर्न को लागि यहाँ बिशेस प्रकार का धर्मापालक् उत्पन्न भए उहाँ हरुले नै हाम्रो आइ पर्ने बाधा अबरोध हटाउन ु ह ुन्छ । © dorjeshugden.net

14


यहा दईु किसिमका धर्म पालक् ह ुनहु ुनहु ुन्छ शिक्षा दिने अर्को नदिने। भन्नुपर्दा उहाँ हरु हेर्दा फरक देखिए पनि उहाँहरु एउटै हो तिमि लाई थाहा छ किन ?

साच्चै हो

शिक्षा नदिने धर्मपालक् पनि बद्धु ु बाटै उत्पन्न भएका हन्ु जस्तै सेत्राप बद्धको डरलाग्दो रुप हो। सेत्राप अमितबा को सोरुप हो।।

किनभने तिनीहरु सबै बद्धु ह ुन्

माथि हेर ु महाका पनि चार मख् मन्जुश्री को रुप हो ।

15

© dorjeshugden.net


जहाँ पनि अद्रिश्य रुपमा रक्षा गरिरहन ु भएको छ यो कुलमा आत्मा तथा सपथ ले फे री पनि धर्म को रक्षा गर्न बाध्य बनाएको छ। © dorjeshugden.net

16


तिब्बत मा दोर्जे स ुग्दें को प्रधान मन्त्रीले ३०० वर्ष अघदिको कुरा पनि अरकल मार्फ त बताउन सक्छन् ।

हामीले धर्म पालक शिक्षा ं सरण लिन सक्छौ दिने सग शिक्षा नदिने धर्म पालक ं होइन । सग

किनभने शिक्षा नदिने धर्म रक्षक् ले बद्धु ु को मार्ग समक्ष पराउन सक्दैन हामीले मात्र बद्धु धर्म या भिक्षु मा सरण लिन सकिन्छ ।

किन ?

विभिन्न किसिमका धर्म रक्षक् हरु समय मा समय उत्पन्न ह ुनहु ुन्छ यो सबै ु को समाएको को माग अथवा मनष्य ु आवश्यक अनसार मात्र आउन ू ह ुन्छ ।

17

© dorjeshugden.net


बढाउन अनि रक्षा गर्न धेरै धर्म रक्षकहरु इ ंडिया अनि तिब्बत बाट ल्याइएका का थीए ।

तिब्बत

भारत

तिमी लाई थाहा छ किन धर्मलाई बढाउन ु पर्छ जहाँ तहा ?

हज ुर ,किनभने धर्मल े हामीलाई दखु ु ु कस्ट बाट मक्ति दिन्छ र बद्धको ु मार्ग सम्म पराउन सहयोग गर्छ ।

हाम्रो आद्यात्मिक बाधा हरु समाप्त पारी तपस्या या शिक्षा लिने हरुलाई सहयोग गरि सत्ये मार्ग देखाउन ु ह ुन्छ। © dorjeshugden.net

18


हाम्रो सांसरिक दखु कस्ट हर लाई पारगरी धर्म गर्ने हरुको सबैचाहिने समान उपलब्ध गराउन ु ह ुन्छ।

उदाहरण को लागि ं पैसा को कमि नहोस हामी सग पारिवारिक जिबन राम्रो होस् र हामीले धर्मको शिक्षा सजिलै प्राप्त गर्न ं धर्म ह ुन्छ हाम्रो सकियो । जब हामी सग जिबनको सबै दखु कस्ट हरु नास ह ुन्छ । र हामी बद्धु जस्तै बन्न सक्छौ ।

ओ हो!!! यो त राम्रो ।

19

© dorjeshugden.net


धर्मरक्षक् हरुले हामीलाई ु दर्घटना र बिमारी बाट पनि स ुरक्षा गर्नू ह ुन्छ।

व्रीईईएम

अनिवार्य रूपमा हाम्रो धर्म रक्षक् ले सधै हाम्रो आद्यात्मिक बाटो मा रक्षा गर्नू ह ुन्छ।

.... . . क रे क्

© dorjeshugden.net

20


भाग् ३

ु अनि उनको दोर्जे सग्दें चाहना

21

© dorjeshugden.net


दोर्जे स ुग्दें शिक्षा दिने रक्षक् जसले ३५० वर्ष पहिले बाट दयाको खानी मन्जुश्री को अबतार धारण गरे का ह ुन्।

© dorjeshugden.net

22


यसको मतलब उहा मन्जुश्री ु दिने जस्तै हो? दोर्जे स ुग्दें बद्धि ु बद्ध ह ुन् ?

दोर्जे स ुग्दें ले अर्को अबतार लिन ु ं ापा भएको कारण बद्धु लामा चक को धर्म अनि शिक्षा को रक्षा गर्नको लागि हो ।

हो....एउटै हो । 23

© dorjeshugden.net


ं ापा (१३५-१४१९) मा तिब्बत को सन्त लामा चक ु महात्मा ह ुनभयो।उहाले बद्धु धर्म को स ुरुवात गर्नू भयो । त्पो बेला धर्म हराई सके को थियो र उहाले ु ु भयो। बद्धु धर्मलाई धेरै माथि पराउन

ं ापा मंज ुश्री को आवलोकतेसोवारा लामा चक अनि वज्र पानि को पनि आद्यात्मिक रुप हो । © dorjeshugden.net

24

उहाले एउटा गेल ुप बद्धु पाठ्साला संय ुक्त गर्नू भयो ।र उहाले एउटा पहेलो टोपी लाउने परम्परा पनि स ुरु गर्नू भयो ।


अहिले .दोर्जे स ुग्दें को वंश सिधै बद्धु ु सम्म छ । शाक्यमनी

25

© dorjeshugden.net


स ुत्र मा लेखिएको छ कि मंज ुश्री ले धेरै धेरै ु हरुको अबतार लिएर मनष्य उपकार अनि हित गर्नू भएको छ ।

मंज ुश्री छात्र को रूप ु धारण गरि बद्धु सक्यमनी लाई भेट गरन ु भयो ।

बद्धु अनेक रूपमा अनेक ठाउमा विभिन्न ु को जिबनमा प्रस्तुत भै कारणले मनस्ये रहन ु ह ुन्छ ।

ओ हो...... बद्धु त धेरै दयाल ु ह ुन ु ह ुदो रहिछ के उहा सधै येस्तै दयाल ु ह ुनहु ुन्छ ?

हो , सधै भरि ।

© dorjeshugden.net

26


भाग् ४

पहिलका े गरु​ु बिर्वापा अनि शाक्या पण्डित

27

© dorjeshugden.net


दोर्जे स ुग्दें छिटोभन्दा भन्दा छिटो एउटा प्रसिद् ८४ महासिद्ध इंडिया मा भएको हो ।“बिर्वापा “ (837-909) महासीद्ध बिर्वापा मंज ुश्री को अर्को रुप हो । उहाको ज्ञ्यान र उहाको शक्ति धेरै थियो । उहाले अस्ताउन लागेको घाम लाई पनि रोक्न सक्नु ह ुन्छ । हेर कस्तो बिर्वापा हो ग ुम्बामा आइमोई लाएको छ ।

यो त भएन यसलाई निकाल्नु पर्छ । उहाले दिन मा पढने अनि तपस्या गर्ने राति धेरै किसिमका प ूजा गर्नू ह ुन्थ्यो। © dorjeshugden.net

28

बिर्वापा साच्चै नै नराम्रो मान्छे को रूपमा चिनिन ु भएको थियो तर वास्तविक कुरा कसैलाई थाहा थिएन ।


ओ हो माता वज्रयोगिनी देवी आशिर्वाद को खानी मा धन्य भईरहेको छ ु तपाइको दर्सन पाएर ।

बास्तबिकता, बद्धु बज्र योगिनी अनि उहाको डाकिनी। ु जन्म लिन ु भयो पछि बिर्वापा ले पनर पश्चिम तिब्बत मा र उहा चिनिन ु भएको ठुला लामा को रुप मा (११८२-१२५१)

29

शाक्या पण्डीत असाधारण बालक को रूपमा चिनिन ु भएको थियो ।

© dorjeshugden.net


शाक्या पण्डित को नाम जहातही चारै तिर फै लिएको थियो चीन को राजा ले पनि उहा पर्ती आस्था अनि बिस्वास बद्धु धर्म को लिन थाले ।

ु फे री शाक्या पण्डित ले अर्को जन्म बटों रिन्चेन द्रुब रुप मा लिन ु भयो पश्चिम दिसा। (१२९-१३६४) © dorjeshugden.net

30

सानो उमेरको अवस्था बाटै ं कुरा उहा सिधै मंज ुश्री सग कुराकानी गर्नू ह ुन्थ्यो ।


ु बनोट रिन्चेन द्रुब उहाको बोलि चालिमा बोधिचित्ता कै दया माया थियो ।

उहाले आफ्नो सबै समय ध्यान प्रबचन सिकाउ र लेख्नन मा बिताउन ु ह ुन्थ्यो । उहाले धेरै किताब हरु तिब्बतियमा ु अनबाद गर्नू भयो ।

ईनै मद्येमा उहाले धेरै किताब लेखन ु भयो । उहाले २६ किसीमका किताब लेखन ु भयो धर्म ु अध्यन कंग् युर ज ुन बद्धको सब्द ु अनि तन्ग् युर ज ुन बद्धको शिक्षा को बारे मा ।

31

© dorjeshugden.net


भाग् ५

ु दल्द्जीं द्रक्पा ग्लये ्त्सें

© dorjeshugden.net

32


ं ु दल्द्जीं पनि सबै सग परिचित थीए किनकि उहाको काम र धर्म अनि उहाले परैु ग ुम्पा को जिम्मा लिन ु भएको थियो ।

ु दल्द्जीं तिमीले धेरै राम्रो काम गरे का छौ गोम्पाको लागि ।

जति पनि मैल े ग ुम्बा को लागि काम गरे को छ ु यो मेरो प ूजा ं पा प्रति । मेरो ग ुरु लामा चक

ं परिचित थीए ु दल्द्जीं पनि सबै सग किनकि उहाको काम र धर्म अनि उहाले परैु ग ुम्पा को जिम्मा लिन ु भएको थियो ।

ं ारको पहिलो हो ज ुन गेल ुप्पा वंश गादेन ग ुम्बा सस ं ापा ले स्थापित् गर्नू भएको हो । (१४०९) लामा चक 33

© dorjeshugden.net


ं पा ले एक दिन लामा चक प्रबचन दिदै ह ुनहु ुन्थ्यो ।।

एउटा सेतो परे वा लामा ं पाले प्रबचन दिएको चक ठाउमा घ ुमी रहेको थियो । © dorjeshugden.net

34


ं पको सिट त्यति बेला परे वा लामा चक ु माथि उडिरहेको थियो दल्द्जीं ले त्यो परे वालाई चिन्नु भयो । उ बास्तबमा ं ु थीए । धर्म रक्षक् नेचग

35

© dorjeshugden.net


सबै भीक्षुहरु प्रबचन पछी बाहिर ु निस्के तर दल्द्जीं भने बाहिर निस्के नन् ।

ं ु , किन तिमि’ नेचग मेरो ग ुरुले प्रबचन दिएको ु ठाउमा बाधा पर्याई रहेका छौ ?

तिमि के चाहन्छौ ?

मलाई तिम्रो सहयोग को आवश्यक छ ।

एउटा परे वा बाट के टा © dorjeshugden.net

उत्पन्न भयो... 36


एउटा धर्म रक्षक उत्पन्न ह ुन ु पर्छ अब किन कि बद्धु को शिक्षा अनि धर्म को रक्षा गर्न को लागि ।

म यो गर्न सक्दिन म पहिलेन ै ग ुरु ं बाचा गरि सके छ ु रिम्पोचे सग म बद्धु धर्म को सामान्य भएर रक्षा गर्नेछ ु ।

म ? ु दल्द्जीं , के तिमि धर्म रक्षक बन्न सक्छौ ? गादेन बंश को अशमान्ये रक्षक, ज ुन ं ापा ले भनि सके का कुरा लामा चक छन् ।

के तिमिले यो कुराको बाचा गर्न सक्छौ?

37

हज ुर ,लामा ं ापा को शृ ख ं ला, चक मा यो गर्नेछ ु बाचा भयो । © dorjeshugden.net


कहिले पनि ु तिमीले नभल्नु गरे को बाचा ।

किर्पया यो सिहासनमा मा बसी ं ापा को लामा चक प्रतिनिधित्व गर्नू । हज ुर ,लामा ं ापा को शृ ख ं ला, मा चक यो गर्नेछ ु बाचा भयो ।

ु दल्द्जीं सबैका मन्येजन थीए तेसल ै े लामा ं ापा बिती सके पछी यो चक सिंहासन दिन लागिएको थियो । © dorjeshugden.net

38


ग्यल्त्साब जे, तपाईं नै गादेन त्रिपा बन्नुस । म ु जीबन धर्म रक्षकको मेरो परा ं ापा को को रूपमा लामा चक शिक्षा रक्षा गरि रहन्छु ।

ं ापा को बंसको लागि दल्द्जीं ु लामा चक आफ्नो काम मा निरन्तरता दि राखन ु भयो अनि जीबन को अन्तिम सालमा ध्यान गर्न जान ु भयो ।

39

© dorjeshugden.net


भाग् ६

पन्चेन सोनाम द्रक्पा

© dorjeshugden.net

40


उनको को अर्को जन्म १४७८ मा भयो पन्चेन सोनाम द्रक्पा उहाको नाम रहयो ।

उहा धेरै विद्वान ह ुन ु ह ुन्थ्यो अनि तेस्रो दलाइ लामा को आद्यात्मिक सल्हाकार पनि ह ुन ु ह ुन्थ्यो ।

पन्चेन सोनाम द्रक्पा धेरै बिशेस ह ुनहु ुन्थो किनकि ं ु एउटा जीबन तिन वटा ग ुम्बा गादेन ,सेरा ,द्रेपग कालमा उहा एक मात्रैले हेरबिचार गर्नू ह ुन्थ्यो । 41

© dorjeshugden.net


उहा १५ वटा गादेन त्रिपा ं ापा अवतारको बनि लामा चक प्रतिनिधीत्व गर्नू भयो ।

र उहा तान्त्रिक पाठ्सालाको ु प्रधानद्यापक ह ुनभयो ।

पन्चेन सोनाम द्रक्पा धेरै बाठो अनि धेरै विद्वान ह ुनहु ुन्थ्यो ।एघार दर्शानिक प्रबचन धेरै महत्पूर्ण छ । © dorjeshugden.net

42


ति लेखिएका किताब हरु अझैपनि ग ुम्बाहरु ं ु मा अझैपनि पढ्नु गादेन शरिसे अनि द्रेपग पर्छ प्रमाण पत्र लिनको लागि ।

यी ११ मात्रका किताब हरु अझैपनि अरु ग ुम्बा हरुमा पनि अध्यन गरिन्छ ।

पन्चेन सोनाम द्रक्पा बित् नु अघाडी जिमखान गोंग्मा १५५४ मा आफ्नु स्थान बनाउन ु भयो ।।

ं ु को शिर मा आफ्नु यहा द्रेपग न्गक्पा आगन को तल को ठाउमा यहि नाम उल्लेखित गरिएको थियो ।

43

© dorjeshugden.net


भाग् ७

ु टल्कु द्रक्पा ग्लये ्त्सें

© dorjeshugden.net


के हि जीबन को समय पछि पन्चेन सोनाम द्रक्पा १६१९ म फे री जन्म लिन ु भयो जसको भाबिस्य मा बद्धु धर्म सम्बन्धी ठुलो योगदान ह ुनेछ ! ट ुल्कु द्रक्पा ग्येल्त्सें ।

चौथो दलाइ लामा १६१९ म बित् नु ु भयो तेसबेला २ वटा बेक्ती पनर ु जन्मको लागि चनिएका थीए ।

ु जब ट ुल्कु द्रक्पा ग्येल्त्सें जन्मनभयो तेसबेला आकासमा इन्द्रेणी देखियो अनि धर्ति हल्लियो उनि आएको ख ुसियालीमा ।

45

© dorjeshugden.net


मा को थीए भनेर मलाई याद आयो ....

ट ुल्कु द्रक्पा ग्येल्त्सें लाई पर्वु ज ुनी को बारे मा वालक अबस्थामा पनि सब कुरा थाहा थियो ।

तिमी अब देखि ट ुल्कु द्रक्पा ग्येल्त्सें भनेर चिनिन्छौ ।

जब उनि ६ वर्ष का थीए राज ु तिम्रै उमेरका ट ुल्कु द्रक्पा ग्येल्त्सें लाई ट ुल्कु जिम्खंग गोंग्मा ह ुन् भनेर चिनिएका थीए। उहालाई यो नाम् पन्चेन लामा ले दिन ु भएको हो । © dorjeshugden.net

46


बै

ु उनि प्राकृतिक रूपमा आफ्नो पजाको समान चलाउन जान्दथे । कुन ै पनि किताब छिटो भन्दा छिटो कण्ठ पार्ने दिमाख थियो ।

जब उनि नौ बर्सका थीए उनले प्रबचन अनि टिप्पणी लेखना थाली सके का थीए ।

उहाहरु जब ग ुम्बा (मोनास्तेरी ) जान ु भयो त्येहा ट ुल्कु द्रक्पा ग्येल्त्सें , न्गवंग लोब्संग ग्यात्सो, ु पन्चेन लामाको सरं क्षण मा लोबसान चक्यी ग्यल्त्सें पनि समिल थीए । 47

© dorjeshugden.net


आखिर न्गवंग लोब्संग ग्यात्सो चौथो दलाइ लामाको अवतारको रूपमा चिनिएका थीए । या पाचौ दलाई लामाको रूपमा बिराजमान थीए ।

र ट ुल्कु द्रक्पा ग्येल्त्सें पन्चेन स ुनाम द्रक्पा को रूपमा चिनिन ु भयो

ट ुल्कु द्रक्पा ग्येल्त्सें जिम्खंग गोंग्मा बस्नु भयो ज ुन पन्चेन स ुनाम द्रक्पले बनाउन ु भएको थियो ।

© dorjeshugden.net

48


पाचौ दलाइ लामा नजिकै को तल्लो चम्बेर (जिम्खंग’ओग्मा) ।

कोहि मानिस हरु पाचौ दलाइ लामा र ट ुल्कु द्रक्पा ग्येल्त्सें प्रति ं ा गर्दथे किनकि उनि हरु आसक सोच्थेकी बिरोधि ह ुन् भनेर । ं ै पढथे सग ं ै तर पनि उनिहरु सग ं प ूजा गर्थ अनि पन्चेन लामा सग बस्थे ।

जे भएपनि दलाई लामा का चेलाहरु ट ुल्कु द्रक्पा ग्येल्त्सें प्रति रिस गर्न लागे किनकि उहा सबै भन्दा मान्ये ह ुनहु ुन्थ्यो । 49

© dorjeshugden.net


हेर हेर!! उन्ले खान ु न पिउन ु धेरै दिन सम्म तपस्या गरे को ।

उ त धेरै तपस्वी रहिछन् ।

ट ुल्कु द्रक्पा ग्येल्त्सें लाई तपस्या गर्न धेरै मन पर्थ्यो तिब्बत को सयौ ग ुफ्फा हरुमा तपस्या गर्नू ह ुन्थ्यो । v

धेरै मानिस हरु उहाको ग ुफ्फामा दर्सन गर्न आउथे । © dorjeshugden.net


ओ हो..... कसरि थाहा भयो तिनी हरुलाई म यहा छ ु भनेर ? म एक्लै तपस्या गर्न चाहन्छु ।

किर्पया अरुलाई नभन म कतै जादै छ ु ु गर्न । म आफ्नो तपस्या परा चाहन्छु ।

उहा लाई आफ्नु ठाउँ सरिरहन ु पर्थ्यो किनकि उहाको तपस्या गरे को शक्ति सबैलाई थाहा भयो ।

51

© dorjeshugden.net


उहा लाई अर्को ठाउँ सर्नु पर्यो किनकि उहालाई एक्लो पन मन पर्थ्यो ।उहालाई प्रसिध्द ह ुन मन पर्थेन ।

ट ुल्कु द्रक्पा ग्येल्त्सें व्यापकरुपमा प्रसिद्ध अनि आधार्निये बन्नु भयो लगातार मान्छेको भिड भयो उहा साम ु दर्सन गर्न टाढा टाढा बाट मान्छे आउथे ।

© dorjeshugden.net

अझै तिब्बतीन् ,चीन अनि मंगोलियन रोयल उहाको प्रबचन अनि दर्सन् को आपेक्षा राखे ।

52


भेट्न जाने द्रक्पा ग्येल्त्सें लाई ?!

होइन के हि सम्मान छैन दलाइ लामा को

एक दिन उसले थाहा पाउछ !

ओ लौन ! दलाइ दलाइ लामा

के को बारे मा कान्खुस गरिरहेका छौ ?

के हि होइन महात्मा...

एक दिन, ट ुल्कु द्रक्पा ग्येल्त्सें ं ु सग ं बोल्नु धर्म रक्षक् नेचग भयो अरकल मार्फ त । कति धेरै मान्छेहरु ट ुल्कु द्रक्पा ग्येल्त्सें को निवास् मा ।

धेरै राम्रो मलाई आनन्द लाग्यो । 53

के हो अरकल भनेको ? © dorjeshugden.net


अरकल भनेको राम्रो शिक्षित मान्छे साचो धर्म रक्षक्। अरु कसैको आत्मा बोल्न सक्ने ब्येक्ति।

ट ुल्कु द्रक्पा ग्येल्त्सें तिमि तयार छौ ? तिमीले गरे को बाचा प्रति ?

के को लागि तयारी ? के बाचा ?

© dorjeshugden.net

54


तिमीले बाचा गरे का थिएउ म धर्म रक्षक् ह ुन्छु भनेर यो चामल खाऊ तिमीलाई याद आउनेछ ।

के तिमि धर्म रक्षक बन्न सक्छौ नागार्जुन को र ं ापा को शिक्षा सरं क्षण गर्न सक्छौ लामा चक ु गर्न सक्छौ ? ? के तिमीले यो बाचा परा

55

© dorjeshugden.net


ह ुन्छ, अबस्य म मेरो बाचा ु गर ्छु । परा

ं तर म सग ं कुन ै एउटा समस्या छ म सग रिस छैन अनि मन् भित्र कुन ै क्रोध छैन म कसरि धर्म रक्षक् बन्न सक्छु ?

मलाई... मलाई याद् आयो अहिले !

पिर नगर तिमीलाई म सहयोग ु गर्नेछ...

© dorjeshugden.net

ओ मेरो... ट ुल्कु द्रक्पा ग्येल्त्सें ।उहा कति निस्वार्थ ह ुनहु ुदो रहिछ आफ्नो जिबनको बलिदान दी धर्म रक्षक् बन्नु भयो । 56


भाग् ८

ु द्रक्पा मिर्तु भएका टल्कु ग्ल्त्सें ये

© dorjeshugden.net


हामी अफ्नो कसम् तोड्न सक्दैनौ......

तर हामी के गर्न सक्छौ र ?

हामी अफ्नो कसम तोड्न सक्दैनौ......

ं ु ले धेरै धेरै किसीमका नेचग क्रियाकलाप स ुरु गरे जसले गर्दा ट ुल्कु द्रक्पा ग्येल्त्सें धर्म रक्षक् बन्नु भयो । तिमीले के हिन के हित गर्नू पर्छ ....

दलाइ लामाको रक्षाको लागि हामीले कसम तोड्नु पर्छ। ु बद्धु शाक्यमनीले पनी राम्रो कामको लागि वलिदान ु दिनभएको थियो। यो त अति भयो....

ट ुल्कु द्रक्पा ग्येल्त्सेंल े प्रसिद्ध कमाई रहेका छन् हामीले फे री यो ह ुन दिन ु ह ुदैन!

© dorjeshugden.net

58

स ुन! धर्म को लागि यसलाई यता तिर बस्न दिन ु ह ुदैन।


उनीहरुले बिष हालेर उहालाई मार्न कोसिस् गरे .... तर ट ुल्कु द्रक्पा ग्येल्त्सें अत्यधिक शक्ति साली ह ुनहु ुन्थ्यो जो हावा र सरीर ु को पर्जा प ूर्ण रूपमा नियेंत्रण थियो ।

त्यो बिष् सामान्य भैसके को थियो तेसल ै े उहालाई कुन ै असर गरे न । 59

© dorjeshugden.net


एक थोपा ले एउटा चौरी गाइ पनि मर्छ तर ट ुल्कु द्रक्पा ग्येल्त्सें लाई कुन ै असर परे न ! गुरु जी हामीले केहि प्रसाद चढाऊन चाहन्छौ।

ं ट ुल्कु द्रक्पा ग्येल्त्सें सग दर्सक को भेट...

! आ आ आ आ आ र !! © dorjeshugden.net

र र र र थ र 60


हा!!

? हँ !!

क् !!!!

चिमी !! ओ

61

© dorjeshugden.net


दगुर!!

दलाइ लामा को चेलाहरुले षड्यन्त्र गरिरहेका छन् ।

ओ हो, गुरुजी!

© dorjeshugden.net

62


आफु लाई शान्त पार अनि मेरो ं कोठामा आउ तिमीहरु सग के हि कुरा गर्नू छ ।

हँम्??! ट ुल्कु द्रक्पा ग्येल्त्सें ले आस्चार्ये पार्नु भयो

देसी, दीपा, मलाई थाहा छ तिमिहरु के गरि रहेका छौ त्यसरी के हि ह ुनेवाला छैन । तपाईं के को बारे मा बोलि रहन ु भएको छ ?

त्येहा कुन ै नाटक पार्न आवस्येक छैन ।

होइन , होइन... तपाईं के हो बारे मा बोल्नु भएको ?! 63

मलाई सबै कुरा थाहा छ तिमिहरु मलाई मार्न चाहन्छौ । © dorjeshugden.net


मलाई मार्ने एउटै मात्र उपाए छ ु मा खाता त्यो हो मेरो मख् हालेर।

के??

© dorjeshugden.net

64


65 65

Š dorjeshugden.net


हँम् .....

उसलाई तल समात् ,दीपा नोर्बु !

© dorjeshugden.net

66


गर जे तिमिले गर्नुछ।

! आ आ आ आआ 67

© dorjeshugden.net


् स रो क्

! ! ह ह ह ओ ओ

© dorjeshugden.net

68


!!

. ओ ..म. ..

ु उनि हरुले मख्मा कपडा हाली रहेका थीए।त्यति बेला ट ुल्कु द्रक्पा ु ग्येल्त्सें को अनहार डर लाग्दो भयो।

त्येस पछी उहा चम्किलो प्रकास ह ुदै जान ु भयो । त्यति बेला उहा ३८ बर्सको ह ुनहु ुन्थ्यो। 69

© dorjeshugden.net



भाग् ९

नराम्रो भावना या बद्धु


धेरै मानिसहरु चारै तिर बाट ट ुल्कु द्रक्पा ग्येल्त्सें को अन्तिम संस्कार हेरी रहेका थीए ...



लास को ज्वाला !

म कोसिस् गरिरहेको छ ु तर आगो बल्दैन !

© dorjeshugden.net

74


किन आगो जलिरहेको छैन ? के भैरहेछ ? त्यो चितामा आगो बलेन ?

किन भने उसको हत्या भएको हो ! जिम्खंग ओग्मा ज ुन् दलाइ लामाको निवास ....

क े ?!

के हो तिमीले भन्न खोजेको हत्या ! मैल े सोचेको थीए उनको मृत ु कुन ै बिमार ले भएको हो ....

........ ओ होइन ....के गरे नी तिनीहरुले मलाई एक्लै छाडी देउ एक्लै –अहिलेन!ै

होइन ..... उ मारिएको हाम्रो आफ्नै मान्छे मार्फ त !

75

© dorjeshugden.net


माफ गरिदेउ मल ाई द्रक्पा ग्येल्त्सें, मलाई थाहा थिएन!

मलाई माफ गरिदेउ !

!

ु दलाइ लामा ले तरुन्त काब्य क्षमा को रुपमा एक प्राथाना रचना गरे ।

तर पनि आगो बलेन? उनले ट ुल्कु द्रक्पा ग्येल्त्सें को भावना अनि आफ्नो मान्छे ले ु व्येक्त गरे को नराम्रो प्रति पछतो गरे ।

© dorjeshugden.net

76

होइन ..... मैल े के हि ु बझिन यो ।


! ्ख र प

यो; समय दलाइ लामाको सेवक!

हेर, को आएको छ।

म सोच्छु के कारण किन उ येहा आएको ...

उ गम्भीर देखिन्छ ...

एउटा चिठी माहात्मा ले पठाएको ...

77

© dorjeshugden.net


यो दलाइ लामा ले पठाएको हो ट ुल्कु द्रक्पा ग्येल्त्सें प्रति प्रथाना कृपया पढिदिन ु होला ।

© dorjeshugden.net

78


तिमिले देखउ े त्यो ? एसको मतलब के हो ?

आगो आफै बल्यो ।

छिटो भन्दा छिटो प्राथाना पढी सके पछी आगो आफै बल्न थाल्यो ।

79

© dorjeshugden.net


. . . रा ग्

हे महान लामा तपाई कति दयाल ु किन आफु लाई मार्न दिन ु भएको ?

ट ुल्कु द्रक्पा ग्येल्त्सें का चेला हरु धेरै निरास थीए आफ्नु ग ुरु सित भएको अन्याए प्रति । © dorjeshugden.net

80


त्यो समय तिब्बत धेरै चोटले भरियको थियो ।

अकस्मात् चिता बाट कालो ध ुवा आकासमा तिब्र गतिमा उड्न थाल्यो.... © dorjeshugden.net



हामीहरु गलत थियौ ट ुल्कु द्रक्पा ग्येल्त्सें । हामीलाई लाग्छ उनि मरे पछी नराम्रो आत्मा मा परिणत भए ।

.....र हात जस्तो कालो बादल ले परैु ल्हासा ढाकियो पछी दलाइ लामा ले थाहा पाउन ु भयो कि यो राम्रो लक्ष्यण होइन ।


त्यहाँ ल्हासा मा शान्ति थिएन भ ूकम्प, भोकमरी, स ुक्का अकाल, दौडान मा मानिसहरुले दखु पाई रहेका थीए । यो ट ुल्कु द्रक्पा ग्येल्त्सें को हत्या को नराम्रो फल थियो । © dorjeshugden.net

84


परैु देस भर असान्ती नै असान्ती फै लियो दलाइ लामाले एक कप चाए पनि आरामले पिउन पाउन ु भएन ।

दलाइ लामा निरास भएर एउटा शक्ति साली प ूजा गर्ने व्यक्ति बोलाउन ु भयो ।

मिन्द्रोल लिंग लामा !

मलाई तिम्रो सहयोग चाहिएको छ! यहा तिब्बत भरि नराम्रो आत्मा घ ुमी रहेको छ । तिमीले अग्नि प ूजा गरि उसलाई सान्त पार !

85

© dorjeshugden.net


मिन्द्रोल लिंग लामा को अग्नि प ूजा निकै शक्ति साली छ उसको प ूजाले ठुला ठुला भ ूतप्रेत पनि भाग्छन ।

उनको शक्ति साली तपस्या र प ूजाले उहा भतु लाई चम्चा (डाड ु) मा राखी फाल्नु ह ुन्छ तर एस चोटी भने अचम्म भै राखेको थियो ...... © dorjeshugden.net

86


जब उहाले नराम्रो आत्मा आगोमा हाल्नु ह ुन्थ्यो प्रत्येक चोटी मंज ुश्री को क्रुर उद्दब यामंताका उहाको चम्चा मा हाम फाल्नु ह ुन्थ्यो ।

अर्को चोटी पनि मिन्द्रोल लिंग लामा आफ्नो चम्चामा ध्यान दिन ु भएको थियो ... 87

© dorjeshugden.net


धर्म रक्षक सेत्राप एउटी अत्यन्तै स ुन्दरी के टि को रूपमा मिन्द्रोल लिंग लामा को अगाडि नाच्न थाले ।

दोर्जे स ुग्दें बिलिन भएर सेत्राप मा लिन ह ुन ु भयो । © dorjeshugden.net

88


तपाइले किन एस् चोटी नराम्रो आत्मा झार्न सक्नु भएन ?

मैल े धेरै चोटी कोसिस् गरे मलाई थाहा भएन किन .... यो पहिलो चोटी मैल े के हि गर्न सकिन साहेद यो कुन ै नराम्रो आत्मा होइन !

धेरै चोटी योग गरे प ूजा गरे तर पनि (नराम्रो आत्मा) दोर्जे स ुग्दें लाई हटाउन सके नन् । दलाइ लामा लाई बल्ल थाहा भयो कि उ भतु होइन भनेर ।

दलाइ लामा ले एक आधिकारीक घोसणा र प्राथाना लेखन ु भयो ताकी सबैल े ट ुल्कु द्रक्पा ग्येल्त्सें बाट उत्पति भएका दोर्जे स ुग्देंलाई यो समय का लागि धर्म रक्षक ह ुन् ।

ओ होइन , मैल े ठुलो गल्ति गरे ट ुल्कु द्रक्पा ग्येल्त्सें प्रति ।

उनि धर्म रक्षक बने भने म अदिकृत बन्नु पर्यो !

89

© dorjeshugden.net


फे री त्यस पछी कालो हातको रुपमा ध ुवा ु पर्ने हरु ल्हासा बाट हट्यो बिस्तारै मर्छा बिउझिये भ ूकम्प सान्त भयो त्येस पछी सबै कुरा ठिक भयो।

ओ हो ,त्येसरी पो दोर्जे स ुग्दें रक्षक बन्नु भएको। बास्ताब मा एक ठुलो माद्याम बाट हटेर जान ु भयो।

हो, राज ु .उहा बास्तबमै हटेर जान ु भयो मात्र सबैको फाइदाको लागि ।

91

© dorjeshugden.net


भाग् १०

शाक्याको लागि

© dorjeshugden.net


त्यस पछी दोर्जे स ुग्दें शाक्या लाई भेट गर्न जान ु भयो पहिले उहाको प ूर्व जन्म शाक्या पण्डित ं राम्रो बाट भएको हो । उहाको शाक्या हरु सग सम्बन्ध थियो ।

ु को पनि प ूजा गर्न थाले त्स ये पछी दोर्जे सग्दें ु शाक्या हरुको पहिलो धर्म । र दोर्जे सग्दें रक्षक बन्नु भयो त्स ये पछी उहाको शक्ति झन बढ्न थाल्यो ।

ु र शाक्या पजारी हरु पनि धेरै शक्तिसाली थीए । उनि हरुले दोर्जे स ुग्दें को छट्टैु मंदिर बनाए ।

93

© dorjeshugden.net



भाग् ११

तग्फु पम े ावज्र

© dorjeshugden.net


सयौं वर्ष पछी तग्फु पेमावज्र ज ुन महान गेल ुग्पा लामा देखा पर्नु भयो जो कि धेरै धेरै शक्ति साली ह ुनहु ुन्थ्यो र उहा धेरै ठाउँमा घ ुम्नु भएको थियो ।

तग्फु पेमावज्र एक चोटी गादेन स्वर्ग मा जान ु भयो जहाँ मैत्रेया बद्धु बस्नु ह ुन्छ । © dorjeshugden.net

98


ु दल्द्जीं द्रक्पा ग्येल्त्सें , कृपया आफ्नो रहस्यमय तन्त्र, मण्डला प्रबचन अनि दोर्जे स ुग्दें बंश स ुरु गर्नू होस् ।

त्येहा अरु मान्छे को बिच मा ु दल्द्जीं द्रक्पा ग्येल्त्सें पनि ह ुनहु ुन्थ्यो ।

ु दल्द्जीं द्रक्पा ग्येल्त्सें को छाती बाट एक ं ापा को छातीमा इन्द्रेणी उत्पति भइ लामा चक मिसियो। ं ापा को त्यस पछी फे री प्रकाश ामा चक ु छाती बाट दल्द्जीं द्रक्पा ग्येल्त्सें को छाती मा मिसियो ।

99

© dorjeshugden.net


ु दल्द्जीं द्रक्पा ग्येल्त्सें बाट ं ापा उज्यालो प्रकाश लामा चक ु बाट गयो को सिंहासन मनि

अचानक दोर्जे स ुग्दें को मण्डला सिंहासन को छेउ मा देखिन थाल्यो ।

तग्फु पेमावज्र ले दोर्जे स ुग्दें को गोप्पे शिक्षा प्राप्त गर्नु भयो दोर्जे स ुग्दें बाटै । © dorjeshugden.net

100


ु बिलिन भए । प्रबचन पछी सबै मण्डला सिंहासन मनि तग्फु पेमावज्र आफ्नो तपस्या बाट फर्कि ए ु त्यस पछी तरुन्तै एउटा बंसिये प ूजा को बारे मा अनि अभ्यास को बारे मा किताब रचना गर्नू भयो ज ुन दोर्जे स ुग्दें ले गर्न को लागि आदेस ु दिनभएको थियो ।

मैल े अबस्य लेखन ु पर्छ यो धर्म को शिक्षा लिने हरुको लागि धेरै उपयोगी ह ुनेछ ।

पबोंग्का -यो दोर्जे स ुग्देंको गोप्पे वंश मैल े तिमीलाई दिन्छु यो अरुलाई पनि सिकाऊ त्येसल ै े एस बाट धेरैलाई फाइदा ह ुने छ ।

उहाले त्यो आफ्नो नजिकै को चेला पबोंग्का महाराज लाई दिन ु भयो (१८७८-१९४१) 101

© dorjeshugden.net


भाग् १२

ु ये क्यब्जे परम् पज् ं पबोंग्कादोर्जेचग

© dorjeshugden.net


पबोंग्का महाराज एकदमै महान बद्धु धर्मको ग ुरु ह ुनहु ुन्थ्यो २० सताब्धि को बिच मा प्रभाबसाली प्रबचन शिक्षा तिब्बत मा दिन ु भयो ।

जब उनको जन्म भयो कोठा उज्येलो भयो ……

बाहिर अरु मानिस हरुले घरको माथि दोर्जे स ुग्देंलाई देख े । 103

© dorjeshugden.net


जब उहा ७ बर्सको ह ुनहु ुन्थ्यो उहालाई प्रख्यात शर्पा महाराज चोएजे लोब्संग दर्ग्ये ले चिन्नु भयो। तिमि सेरा मे ग ुम्बा मा गएर पढ तिम्रो जीबन मा राम्रो ह ुनेछ ।

ह ुन्छ महाराज म त्यसै गर ्छु ।

किन उहालाई पबोंग्का महाराज मानियो?

पबोंग्का महाराज पहिलो ज ुनी च ंग्क्य मार्फ त र राम्रो सित स्चोलर च ंग्क्य रोल्पे दोर्जे चिनिन ु ह ुन्छ ।(१७१७-१७८६)

यो राजनीति जस्तै लाग्छ यो यो च ंग्क्य लाई सासन बाहिर पबोंग्का महाराज बनाएर चिनियो ।


जब उनि यौन अवस्था मा थीए ं के हि थिएन । पैसा थिएन उनि सग खाने कुरा थिएन खानको लागि ।

तर जे भएपनि जौ को पिठो को सानो झोला थियो ।कहिले कहिँ खाने कुरा ह ुन्थेन तर पनि उनि ग ुम्बा बाट बाहिरा ं ु ा बाल ुवा भाग्नु भएन तर भाडोमा ढग हाली अलिकति खाना हाली स ुगने मात्रै गर्नू ह ुन्थ्यो ।

त्यसै गरि उहा धेरै दिन सम्म बस्न सक्नु ह ुन्थ्यो ।

उहा सेरा मे ग ुम्बा मा गएर आय ुरबेद को गेश े डिग्री प्राप्त गर्नू भयो ।


ं सग ं त पबोंग्का महाराज १० वर्ष सम्म गरु​ु जम्प्ले ल्हुन्द्रूप सग गरि लाम्मरिम किताब पढी ठुला बिध्वान ह ुन ु भयो ।

पबोंग्का महाराज धेरै विद्वान ु बन्नु भयो र उहा गम्बा को योगी मास्टर बन्नु भयो उहाको दक्षता हेरुका सरीर मण्डला अनि वज्रयोगिनी को योग हो ।


एक चोटी पबोंग्का महाराज तिब्बत ु को गफ्फा चिम्बुर्ट मा जान ु भयो जहाँ हेरुकाको फोटो रहेको थियो ।

अहिले ु सम्म बाट ७ पस्ता जसले मेरो प ूजा अनि योग गर ्छ त्स ये लाई मैल े रक्षा ु अनि सहयोग गर्ने छ।

हेरुका को फोटो ं बोल्दै । उहा सग

हेरुकाले पहिलो अमृत मय शब्द बोल्नु भयो।


ु जब हेरुका बोल्दा उनको मख् बाट अमृत झरेको थियो त्स ये बाट औषधि बरु बनाए।

हजारौ हजारौ मानिस हरुले सरीर मण्डला पाएका थीए अनि प्रतेक शिक्षापबोंग्का महाराज बाटै पाएका थीए । पबोंग्का महाराज आज सम्म पनि हेरुका भगवान नै भनेर चिनिन ु ह ुन्छ ।

© dorjeshugden.net

108


पबोग ं क ् ा महाराज धेरै विद्वान हुनह ु न ु थ ् य ् ो उहाको लाखौ चेला हरु थीए ।

उहाको बोलि धेरै शक्ति साली थियो धेरै जसोले उहाको ु किन कि उहाको बोलि चर्को थियो । शिक्षा प्रस्ट सन्थे

एक दिन एउटा ठुला जेनरे ल दपों त्सगो पबोंग्का महाराज को प्रबचन मा समिल भए उनि धेरै घमण्डी थीए आफ्नो खोल्टिमा एउटा छराु बोकी आएका थीए उनलाई प्रबचन को कुन ै वास्ता थिएन । 109

© dorjeshugden.net


जे भएपनि उनले पबोंग्का महाराजको प्रबचन स ुन्दै जादा उनको नराम्रो बानी या नराम्रो सोचाई पनि परिबर्तन भएर गयो ।

यो ु गरुजी को बोलि ु कति बद्धिमानी हो।

उनको अकस्मात ल ुकाई ु देखियो । रहेको छरा


उनलाई नराम्रो लाग्यो र त्यो प्रबचन बाट बाहिर निस्किए । एक दिन दपों हेर्न आए ........ महाराज किर्पया मलाई सामान्य मान्छे लाई दिने ु ..... प्रतिज्ञा दिनहोस्

त्येस पछिका दिन हरुमा उनि सार्बजनिक प्रबचन हरुमा पनि समिल भए ।


तेह्रौ दलाइ लामा ले पबोंग्का महाराज को ं स ुन्नु भयो तर प्रबचन मा प्रबचन राम्रो सग कुन ै खोट लाउने ठाउँ पाउन ु भएन ।

पबोंग्का महाराजको प्रबचन निकै प्रख्यात छन् के उनको प्रबचन राम्रो हो ?”

© dorjeshugden.net

म पबोंग्का महाराज को प्रबचन नजिकै ु रहेको छ ु तर बसी सनी मैल े कहिँ पनि गल्ति पाइन ।


के हो लाम्रिम महाराज ? यो कहाँ बाट आएको हो र यो प्रमाणित भएको हो ?

पबोंग्का महाराज लाम्रिम को बारे मा शिक्षा दिदै ह ुनहु ुथ्यो त्येस्लाई दक्षीण को परम्परा शर्ग्यु मानिन्छ । धेरै विद्वान हरुले साधन बनाए त्येही प्रबचन लाई ।

अबस्य ! राम्रो हो यो शिक्षा मेरो ग ुरु बाट आएको हो डग्पो महाराज गल्ति ह ुन सक्नु ह ुन्न। पबोंका महाराज लाई भन लाम्रिमको बारे मा के हो प्रमाणित भैसके हो हो ?

तेह्रौ दलाइ लामा ले प्रस्न सोध्न थाल्नु भयो त्यस को बारे मा ।

पबित्र महाराज ले तपाई लाई सोध्नु भएको छ के छ प्रमाणिकता तपाइको प्रबचन मा ?महाराज के गर्न चाहन ु ह ुन्छ ?

यो परिस्थितिमा मा मैल े उत्तर दिनै पर्छ मा भन्छु तिमि लेख ।

113

© dorjeshugden.net


मैल े लाम्रिम को दक्षिणी परम्परा मा आफ्नु प्रस्नको ु स ुत्र सम्बन्धमा लेख े । बद्धु ले एक धेरै महत्वपर्ण मा यो सम्झायेका छन् यो समय मा तिम्रो पबित्र ग ुरु पढनलाई बसिरहन ु भएको छ। कृपया पछाडी हेर तेस्रो दराजको दाहिने तिर। माथि दोस्रो दराजको भाग् माथि ५ नम्बर को किताब हेर देउरे पट्टी छ । त्येस्मा खैरो रंग को खोल छ ।र पाना न ं १४९ मा चार लाइनमा यो किताब को बारे मा सबै कुरा लेखिएको छ ।

यो चाही कंग् युर ले प्रमाणित ं गर्छ त्येही किताब असग महाराज ले लेख्नु भएको हो । त्यो किताब तिम्ले महाराजको कोठाको तेस्रो तलाको दराजमा पाउछौ तेस्को रंग स ुन्तला को छ पाना न ं ८९ को १० लाइन् तिमि आफै खोज त्येहा सबै कुरा लेखिएको छ।

© dorjeshugden.net

114


त्येही नै तिब्बती परम्परा को प्रमाण हो किर्पया आफ्नो ग ुरुको ु काममा हेर पर्चोग जम्प महाराज भित्र परिमाण नम्बर ४ मा उहाले जम्मा गर्नु भयोज ुन तिम्रो पबित्र महाराज को स ुत्ने कोठा माथि को सिरको दराजको भाग् मा छ ।त्येही प्रमाणित पेज् ३० मा छ ।

पबोंग्का महाराज एक दम ठिक् ह ुन् उनले कहिलै गल्ति गर्न सक्दैनन् ।

त्यो किताब मलाई निकाली देउ।

! ै े न ल अहि

115

© dorjeshugden.net


तिब्बत मा पबोंग्का महाराज अति प्रख्यात ह ुन ु भयो । उहालाई दवैु ग ुम्बा न्यिन्ग्मा अनि ु गेल ुग्पा दवैु ठाउका मानिस हरुलाई विभिन्न अनसारको प्रबचन दिन ु ह ुन्थ्यो । उहा प्रबचन ुग्पा ु दिदा खेरि गेल लामा जस्तै देखिन ह ुन्थ्यो । उहाले विभिन्न किसीमका चेला र उहा हरुको जाती मा मिल्दो तरिकाले प्रबचन दिन ु ह ुन्थ्यो । पबोंग्का महाराज को योगदान यो थियो कि उहाले लाम्रिम शिक्षा हजारौ चेला हरुलाई दिन ु भयो ।(१९२१)

© dorjeshugden.net

116


ु यसै गरि ठुला लामा हरु परम् पज्ये ं महाराज अनि परम् पज्ये ु लिंग त्रिजग ु महाराज पनि समिल ह ुनह ुन्थ्यो । यो ठुलो या गहिरो भेदभाब ज्ञान का मानिस हरुको लागि ु सकिन्छ । हो जो सजिलै बज्न ु अनि थोरै बझ्ने हरुको लागि पनि सजिलो थियो ।

यो प्रख्यात किताब पछी गएर (आफ्नो हात को हत्के लामा ु ु मक्ति )भन्ने नाम बाट प्रकासित भयो एस्लाई परम् पज्ये ं महाराजले परा ु गर्नू भयो । त्रिजग

117

© dorjeshugden.net


धेरै किताब हरु सम्मानित् अनि प्रबचन पबोंग्का महाराजले रचना गरे को थीए दोर्जे स ुग्दें को गोप्पे कंग्सोल- मिठो सब्द को ढोल शब्द चारै तिर फै लाउन ु भयो । किनकि आफ्नो ग ुरु तग्फु पेमवज्र को चाहनामा ।

१९४९ मा तिब्बत ले ु अशान्ति को अनभब गरिरहेको थियो ।। के भै रहेछ ?

दोर्जे स ुग्दें गेल ुग्पा हरुको पनि धर्म रक्षक ह ुन् हामीले उहालाई यो ं ार सस मा ल्याउन ु पर्छ अनि प ूजा गर्नू पर्छ ।

धेरै मानिस हरुले तिब्बत छाडी सके का छन् महाराज य ुद्द नजिकै आउदै छ ।

मलाई लाग्दैन मैल े तिब्बत छाड्नु पर्छ यदि म येहा बसे भने साहेद धर्म हराउने छ ।

© dorjeshugden.net

118


उहाले सोच्नु भयो सम्पूर्ण दोर्जे स ुग्दें को वंश लाई र परैु प ूजा सबै समक्ष ु ु पर्छ तेसल पर्याउन ै े आफ्नो चेला क्यब्जे ं महाराजलाई दिन ु भयो । त्रिजग

ं महाराज ,मैल े त्रिजग यो प्रबचन तपाई लाई ु बझाएको छ ु अब तपाइले नै यो ं ार भर प्रचार गर्नुस । ज्ञान सस

119

© dorjeshugden.net


भाग् १३

ु ये क्यब्जे परम् पज् ं दोर्जेचग ं त्रिजग

© dorjeshugden.net


ं महाराज तिब्बत को ग ुन्ग्तंग त्रिजग १९०१ मा जन्मन ु भएको हो । त्यो समय अत्यन्त जाडो थियो ।

ं े त हरु देखा परे जस्तै उहा जन्मिदा धेरै सक आरुको बोट ,राम्रा राम्रा वासना धार फु ल हरु फालिरहेका ३० वटा आरु हरु । 121

© dorjeshugden.net


ज ुन हिड्ने समय भन्दा पहिलेन ै हिड्न ु पर्ती स ुरु गर्नू भयो अनि त्यो मर्ति ठुलो श्रदा का साथ प्रसाद, वज्र ,घण्टा ु ुरा चढाए । डम्मरु, अनि मज

उनि हरु भिक्षु हरुको बिधान सभामा हाजिर ह ुन पर्खी रहेका थीए र उनि हरुलाई नक्कल गर्न मन पर्छ।

© dorjeshugden.net

122


ं घर जब उनि ४ वर्ष का थिये उनलाई त्रिजग ं ु ग तपस्या मा ल्हासा मा ल्याइएको थियो चज बस्नु अघाडी । ु एक वर्ष पछी परम् पज्ये ं चज ं तपस्या ु ग पबोंग्का दोर्जेचग मा आउन ू भएको थियो सब भन्दा महत्पूर्ण छलफल का लागि त्येहा राम्रो सित ग ुरु चेलाको नाता स ुरु भयो ।

123

© dorjeshugden.net


ं महाराज को पहिलो जन्म ट ुल्कु मा आधारित छ उहाले ६९ त्रिजग ु सिहासन लाई अड्याए जन्ग्चुब चोपेल र उनको अनवर्ती जन्म सहित ८५ गादेन त्रिपा ,त्रिचें लोब्संग त्सुल्त्रिम पाल्देन । © dorjeshugden.net

124


ं महाराज आफ्नु किसोर अवस्था मा पनि त्रिजग धेरै विद्वान ह ुनहु ुन्थ्यो । अनि मास्टर बन्न लाएक ह ुनहु ुन्थ्यो । १९ वर्ष को उमेरमै आफ्नो गेश े परिक्षा दिए ज ुन पढन सामान्य २० वर्ष लाग्थ्यो ।

उनले ठुलो गेश े डिग्री मात्र पाएनन तेहौ दलाइ लामा ु त गर्नू भयो । ले पनि तेस्रो ठाउँ परस्कृ 125

© dorjeshugden.net


२१ वर्ष को उमेरमा उहा पबोंग्का महाराज वज्रयोगिनी को सिन्धुरा मण्डला ,तग्फु को तेहौ श ुध्द सपना ु ,दइटाको बिच या उपदेस वैश्रवाना शिक्षा मंज ुश्री चक्र को आसिरबात् प्राप्त गरे ।

त्यो एउटा नाम ग्येल्चें दोर्जे मेरो मनमा आइरहेको छ एउटा प्यारी आमाको रूपमा मेरो ख्याल ु सक्दिन गरे । म भल्न जब मा एउटा सानो बच्चा थीए ।

ं महाराज त्यसै समाएको हारहारिमा त्रिजग पबोंग्का महाराजको लाम्रिम मा भाग् लिन ु भयो छलफल अनि रचना गर्न लग्नु भयो ु (आफ्नो हातको हत्के लामा मक्ति ) । © dorjeshugden.net

126


ं महाराज २० बर्समा परैु तिब्बत त्रिजग को यात्रा गर्नू भयो अनि धेरै गेल ुग्पा ग ुम्बा हरुमा प्रबचन दिदै हिड्नु भयो । के गर्न चाहन्छन् शाक्या ग ुम्बा मा ?

तिनी ु हरुले अनरोध गरे का छन् जान्न को लागि जसरि अरु दिन हरु मा न्यिन्ग्मा ग ुम्बा बाट ु अनरोध गरिएको थियो ।धेरै शाक्या अनि न्यिन्ग्मा ु ग ुम्बा बाट पनि अनरोध आएको छ ।

ं महाराजले सिकाए त्येसल ै े त्रिजग हजारौ फरक ग ुम्बा हरुमा ।

127

© dorjeshugden.net


ं महाराज ले एक चोटी त्रिजग यात्रा गर्नू भयो । यात्रा गर्ने क्रममा त्सुन्मो टसल ग ुम्बा ु भयो तेहा उहाले मा पनि पग्नु ु दल्द्जीं द्रक्पा ग्येल्त्सें को स्तुप मा प्रसाद चढाउन ु भयो । कस्तो पबित्र स्तुप भित्र ु स्वामी दल्द्जीं को निसान छ । मा कति भाग्येमानी !

© dorjeshugden.net

128


महाराज किर्पया अर्घ को पनि प ूजा गर्नुहोस् हामीले यो स्तुप खोल्नु पर्छ ।

प ूजा को प्रसाद चढाऊन भिक्षु हरुले स्तुप खोल्ने विचार गरे ........ ओ अबस्य । प ूजा को प्रसाद चढाऊन भिक्षु हरुले स्तुप खोल्ने विचार गरे ......

त्येहा के छ ?

यो त ु दल्द्जीं द्रक्पा ग्येल्त्सें को पबित्र शरीर हो जो भिक्षु को कपडामा बेरिएको छ ।

त्येहा कुन ै किसिमको डेको चिज् देखिएको छैन ....हेर उहाको कपाल बढेर कति लामो भएको ...

129

© dorjeshugden.net


उहा स ुद्ध नैतिकता को स ुगन्धित बास्ना..... कति पबित्र भिक्षु

अचम्मै.......

© dorjeshugden.net

130


१९३३ मा जब महान १३औ दलाइ लामा ं स्पस्ट प्रकास मा परिणत भए त्येति बेला त्रिजग महाराज १३औ दलाइ लामा को अवशेष घरमा स्तुप को लागि शामिल थिए । निम्न लेखित कुरा हरु मध्य महान ५औ दलाइ लामाको स ुनको गहना हरु अरु धरै पबित्र चिज हरु त्येहा भित्र राखियो । ल छिटो राखौ द्रब्ये चिज स ुनको आसन बिचमा अनि चारै क्षेत्रमा ६ पाख ुरा भयका महाकाला, ु धर्मराजा,पेल्दें ल्हमो,मग्जोर्मा, परुस अनि इस्त्री यक्शस अनि दोर्जे स ुग्दें को ५ परिवार लागी पनि ठाउँ बनाऊ ।।

131

© dorjeshugden.net


यो प ूजा बाट म तपाइको दिर्घाय ु कामनाको साथै धर्मको रक्षा अनि आशिर्बाद मेरो तर्फ बाट ।

त्यस पछि फे री १४औ दलाइ लामा चिनिन ु भयो ं महाराज दलाइ । त्रिजग लामाको सल्लाहा कारको ु रूपमा रहनभयो। ं महाराज ४१ जब त्रिजग बर्सको ह ुनहु ुथ्यो उहाले ं लाई पबोंग्का दोर्जेचग प्रसाद चढाउन ु भयो ।

मैल े पनि तपाइलाई ु धन्येबाद दिन चाहन्छु परा ं लन गर्नू भएको मा ु अनष्ठान सक र ग्यल्चे स ुग्दें प्रति निर्माण निर्भाता Ä ु तृप्ति ,अन ष्ठान .तोर्मा सहित अग्नि ु प ूजा या समृदी अनष्ठान सहित गतिबिधि हरुको लागि ।

© dorjeshugden.net

132


ं त्रिजग महाराज मलाई लाग्दैन सबै कुरा हरु सिध्याउन सक्छु । जे कुरा तपाइले याद गर्नू भएको त्येस कुराको महत्पूर्ण कुरा पाना मा उतारन ु होस् किर्पया त्यो परैु सक्नुहोस ।

मैल े अहिले सोचेको छ ु मलाई अब ु तपाइको आधार छ अरु अनष्ठान भित्र उहि ं तरिकाले उपयु ुक्त एउटा राम्रो सकलन गर्नू । लेख ु अनष्ठानअनि गतिबिधि । मैल े तपाइलाई यो भनि ु रहेको छकिनभने त्यति बेला तपाई धर्मपाला को समय मा त्येहा ह ुनहु ुन्थ्यो ।

133

© dorjeshugden.net


ं बित् नु भयो १९४१ मा पबोंग्का दोर्जेचग ं महाराज शोकमा पर्नु भयो । त्रिजग

ओ कस्तो मेरो ग ुरु उहालाई थाहा भैसके को थियो उहाले ु गर्न सक्नु ह ुन्न किताब परा ।

© dorjeshugden.net

134


ं बंस अनि ज्ञान लाई बचाउन त्रिजग ु महाराज ले राम्रो कथा लेखन भयो ज ुन लेख आज सम्म पनि दोर्जे स ुग्दें को निश्चित स्रोत बन्यो ।

ं १९५९ मा महाराज क्यब्जे त्रिजग सबै ज्ञान तिब्बत बाट इंडिया मा ल्याउन ु भयो .र धेरै भिक्षु हरु तिब्बत छाडी इ ंडिया आए ।

135

© dorjeshugden.net


ं महाराज धेरै ठुला महात्मा त्रिजग ह ुन ु भयो र प्रतिष्ठित बौध मास्टर ह ुन ु भयो १४औ दलाइ लामाको सल्लाहा कार पनि ह ुन ु भयो ।

ं महाराजको यो त्रिजग दयाको र करुणाको फल हो जोकी हजारौ मान्छे हरुलाई फाइदा भएको छ दोर्जे स ुग्दें को प ूजा अनि उहालाई चिन्ने मौका पाएका छन् । आज अनि भाबिस्येमा ।

© dorjeshugden.net

136


भाग् १४

भटिय े ो

© dorjeshugden.net


ओ हो कति राम्रो कथा लौ यहाँ छ दोर्जे (कहानी)

दोर्जे स ुग्देंन को तस्बिर अनि उनको मन्त्र पछाडि पृष्ठ मा छ ।तिमिलाई उहाले हेरबिचारगर्नू ह ुन्छ यो मेरो बाचा भयो ।

धर्म रक्षक् दोर्जे स ुग्दें अहिले सम्म रक्षा गरिरहन ु भएको छ....

राज ु....म तिमीलाई खोजि रहेको थीएतर तिमी यहाँ रहिछौ मैल े जहाँ तही खोजे तिमीलाई तर देखिन मा चिन्ता मा थीए ।

मन्त्र ! दोर्जे श ुग्देंन को ओम बेन्जा विकि विताना सोहा © dorjeshugden.net

138


ऊ आरामै छ मैल े कथा स ुनाएको थीए त्यति बेला सम्म तपाइलाई ऊ पर्खी रहेको थियो ।

हामी जान ु पर्छ बस ले पर्खी रहेको छ...धन्यवाद यसको हेर विचार गर्नू भएको मा ।

म स ुरक्षित छ ु यहाँ आमा ।

धन्यवाद श्री भिक्षु...... आमा रक्षक दोर्जे श ुग्देंन् ले मलाई रक्षा गरि रहेका थीए उनले तपाइलाई पढाए मलाई खोज्न को निम्ति ।

को ?

139

© dorjeshugden.net


हाम... © dorjeshugden.net

140


दोर्जे स ुग्देंनको बारे मा खोज तलासी गर्न को लागि । www.dorjeshugden.net.

141

© dorjeshugden.net



Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.